एनआरएनएको अध्यक्ष–उपाध्यक्ष र अमेरिका टोलीसँग १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा सफल भेटघाट
एनआरएनएको अध्यक्ष–उपाध्यक्ष र अमेरिका टोलीसँग १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा सफल भेटघाट

एनआरएनएको अध्यक्ष–उपाध्यक्ष र अमेरिका टोलीसँग १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको तयारीमा सफल भेटघाट सम्पन्न भयो।

एनआरएनएको आईसीसी अध्यक्ष, उपाध्यक्ष तथा NRNA अमेरिका टोलीबीच काठमाण्डौमा भेटघाटको अवसरमा महाधिवेशन तयारी, एकता र सहकार्यलाई कसरी अगाडि बढाउने भन्ने विषयमा विस्तृत कुराकानी गरिएको थियो। विश्वभरका नेपाली समुदायको सशक्त सहभागिताका लागि साझा प्रतिबद्धता कायम गर्ने विषयमा पनि छलफल भयो।

यस अवसरमा म दक्षिण सुडान प्रतिनिधिको रूपमा सहभागी हुन पाएकोमा गर्व महसुस गरिरहेको छु। साथै, महाधिवेशन आयोजना गर्ने सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद |