११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’
११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’

११औँ एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ – Rising Together, Leading Forward” को अवसरमा आयोजित विभिन्न कार्यक्रम, छलफल तथा सहभागिताका केही महत्वपूर्ण झलकहरू यस फोटो ग्यालरीमा प्रस्तुत गरिएको छ।

सम्मेलनले एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरूको एकता, सहकार्य, नेतृत्व विकास तथा नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित विभिन्न विषयमा विचार तथा अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेको छ।