एनआरएनएको १२औं विश्व सम्मेलन – Day 3
एनआरएनएको १२औं विश्व सम्मेलन – Day 3

गैरआवासीय नेपाली संघ (NRNA) को १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महासभामा एकता कायम भएको छ। यस उपलब्धिले हामी सबैलाई खुशी र गर्व महसुस गराएको छ।